ॐ भगवानको अवतार , दुइ बच्चा एउटै शरिर ,दुई खुट्टा चार हात, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

  • 175
    Shares

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा शरिर, चार खुटा त कतिका दुई वटा मुटु त कतिपयका चार हात। जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

 

जसको पछिल्ले उदाहरण हुन् यि बालकहरु । भारतको सत्यानन्द अस्पतालमा उनिहरुको जन्म भएको हो । जो दुइजना भएपनि शरीर एउटै छ ,दुई खुट्टा र चार हातहरु छन् । यि बालकको तस्बिर हेरेपछि मानिसहरुले तीन छक्क पर्ने गरेका छन्। तर पनि जन्मजात नै दुईवटा शरीर एउटै भएका यि बालकहरु हेर्न हजारौंको संख्यामा उनको घरमा पुग्ने गरेका छन् ।कसैले भगवानको अवतार भन्दै पुज्ने समेत गरेको पाइएको छ ।

 

हेर्नुस् भिडियो सामाग्री

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: