२६ करोड खर्च गर्दापनि ११ महिनाकी बालिकाको मृ`त्यु Rip लेख्नुहोस आत्माले सान्ती पाउछ

  • 2.1K
    Shares

संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औ षधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन । यी बालिकाला ई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई ल गाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृ`त्यु भ एको छ ।

 

आइतबार राती सास फेर्न समस्या भएपछि उन लाई पुणे को एक अस्पतालमा भर्ना गरिएको थियो । अबे र राती उनको मृ`त्यु

 

 

 

भएको छ ।महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदि कालाई स्पाइनल मस्कुलर एट्रफी (एसएमए) नामको जे ने टिक स्वास्थ्य समस्या थियो ।

 

उनको उपचारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जना बाट

 

 

 

सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमे रिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए । यो रोगको यही अन्तिम उपचार मानिन्छ

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: