फापरको रोटी’मा सुष्मा र यशराजको यस्तो छमछमी

  • 27
    Shares

काठमाडौं :

 

नायिका सुष्मा कार्कीले कम्मर मर्काएका गीत ‘फापरको रोटी’ सार्वजनिक भएको र फिल्म ‘माइकल अधिकारी’को गीत ‘फापरको रोटी’मा सुष्मासँग यशराजपनि फिचर्ड छन् । गीतको भिडिओमा सौगात मल्ल र सृष्टि श्रेष्ठ पनि फिचर्ड छन् ।

 

गीत हेर्दा प्रमोसनल गीतजस्तो देखिन्छ किनभने सुष्मा र यशराज फिल्मको कथासँग असम्बद्ध चरित्र हुन् । ‘फापरको रोटी’मा शम्भुजीत बास्कोटा रवि ओड र टीका प्रसाईंको स्वर रहेको छ भने संगीत पनि बास्कोटाको नै रहेको छ ।

 

दयाराम पाण्डेले गीत लेखेका हुन् । रञ्जित रौनियार निर्देशित फिल्मले सरोगेसीको कथा भन्छ । फिल्म भदौ ३ गते रिलिज हुँदैछ

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: