गर्भवतीलाई ट्कले किच्यो: आमाको मृत्यु, गर्भको बच्चाको जीवितै उद्धार

  • 51
    Shares

एउटा ट्रक गर्भवती महिलाको माथि चढेर गयो। दुर्घटनामा महिलाको पेट फुटेको छ । गर्भमा रहेकी छोरी ५ फिट टाढा सडकमा उछिट्टिएकी थिइन् । जसले यो घटना देख्यो, उसको आत्मा काँप्यो। महिलाको शरीर टुक्रा टुक्रा भएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

सुत्केरी महिला श्रीमानसँग माइती जाँदै थिइन् । दुर्घटनापछि श्रीमान रामुले आफ्नो आँखा अगाडि ट्रक कामिनीमाथि चढेको बताए । श्रीमतीको पीडाले मृत्यु भयो । उनको शरीरमा केही बाँकी थिएन। पर उछिट्टिएकी छोरी रोइरहेकी थिई। महिलाको मृत्युको खबर पाएपछि उनका काकाको मृत्यु भएको छ । ती महिला र उनका काकाको बुधबार साँझ अन्त्येष्टि गरिएको छ ।

 

आगराको धनौलाका रामु बुधबार श्रीमती कामिनीसँग मोटरसाइकलमा ससुराली जाँदै थिए । उनका ससुराली फिरोजाबादको नर्खी थाना क्षेत्रको वजिरपुर कोटलामा छन्। उनले भने,

 

‘श्रीमती ९ महिनाकी गर्भवती थिइन् । उनले बुधबार बिहान मलाई माइती घुमाएर ल्याउ भनिन् । परिवारको याद आएको छ, बच्चा जन्माएपछि ४ महिनासम्म जान सक्दिनँ भनिन् । म ९ बजे बाइकमा घरबाट निस्किएँ । घरदेखि ससुरालीसम्मको दूरी ४० किलोमिटर छ ।’

 

रामुले भने, “केही समय हिँडेपछि कामिनीले चिया मागिन्, ढाबामा चिया पियौं, त्यसपछी करिब ५ किलोमिटर हिडेको हुनुपर्छ, पछाडिबाट तीव्र गतिमा आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कामिनी बाइकबाट खसेकी थिइन् ।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: