बञ्चरेडाँडामा झडप , प्रहरीले गर्‍यो हवाईफायर

  • 57
    Shares

काठमाडौं ३१ साउन । बञ्चरेडाँडामा प्रहरीले हवाइ फायर गरेको छ । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको हो ।

 

फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँसप्रहार गरेको थियो । त्यसपछि स्थानीयले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि प्रहरीले पनि ५ राउण्ड हवाईफायर गरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताए ।

 

प्रहरीले अब पनि अवरोध गर्न नछोडेथप बल प्रयोग गर्ने भन्दै स्थानीय बासिन्दालाई चेतावनी समेत दिएको छ । प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेको छ ।

 

धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङले बताए अुसार प्रहरीले फोहोर फाल्न थप बल प्रयोग गर्ने भएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: