प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

  • 46
    Shares

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् ।

शीर्षक वा स्तम्भ खोज्नुहोस

कान्तिपुर अभिलेखालय

शीर्षक

गृहपृष्ठ

समाचार

अर्थ / वाणिज्य

विचार

खेलकुद

स्थानीय तह निर्वाचन २०७९

उपत्यका

[अरु]

इ-पत्रिका

आजको इ-पत्रिका

Language

English

Set language to English (Except News)

नेपाली

सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस्

सेटिंग

अक्षरको प्रकार:ककक

Kantipur Daily

३१ श्रावण २०७९ मंगलबारTuesday, August 16, 2022

 

 

समाचार

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

1.3K

SHARES

संग्रह

 

 

 

श्रावण ३१, २०७९कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् ।

 

 

 

 

मेयर शाहले प्रधानमन्त्री देउवालाई बन्चरेडाडा ल्यान्डफिल साइट जाने सडक खण्डको स्तरोन्नति गर्न आग्रह गर्दै सरकारको तर्फबाट भएका प्रतिबद्धताहरू कार्यान्वयन गराउनका लागि आग्रह गरेको उनको सचिवालयले जनाएको ।

शाहको सचिवालयमा फोहोर व्यवस्थापन सम्बन्धी हेर्दै आएका विज्ञ सुनिल लम्सालका अनुसार स्थानीयको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको थियो । मेयर शाहले इमरजेन्सी बजेट विनियोजन गरेर भए पनि भत्किएको सडक बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको लम्सालले जानकारी दिए ।

 

केही समययता सत्तारुढ दलकै स्थानीय नेताले बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन् । महानगरले प्रहरीको सहयोगमा फोहोर विसर्जन गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

सुत्ने बेलामा भगवान शिवको फोटो पेज लाईक गरि ॐ लेखि सेयर गर्नुहोस दिन राम्रो बित्नेछ। भगवान शिवले सबै को कल्याण गरुन।ॐ नम शिवाय 🙏

सुत्ने बेलामा भगवान शिवको फोटो पेज लाईक गरि ॐ लेखि सेयर गर्नुहोस दिन राम्रो बित्नेछ। भगवान शिवले सबै को कल्याण...

error: