ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

  • 473
    Shares

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् । कसैको २ वटा नाक, त कतिका दुई वटा मुटु त कतिपयका ३ वटा खुट्टा । जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

 

जसको पछिल्ले उदाहरण हुन् यि बालक। २०१८ मा इन्डोनेसियाको एक अस्पतालमा एउटा मात्रै आँखा भएको बच्चाको जन्म भयो जस्को नाक थिएन र निधारको बिच भागमा मात्रै एउटा आँखा थियो । यो एकदमै अनौठो र अद्भुत जन्म थियो , यस्ता बच्चाहरु करोडौमा एकको मात्रै जन्म हुने गरेको तथ्यांकले बताउछ । कतिले यो बच्चालाई आनुवंशिक गडबढिको परिणामाको रुपमा लिएको पाईन्छ भने कतिले शाश्वत भगवानको अवतारको रुपमा पनि लिने गरेको पाइन्छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

सुत्ने बेलामा भगवान शिवको फोटो पेज लाईक गरि ॐ लेखि सेयर गर्नुहोस दिन राम्रो बित्नेछ। भगवान शिवले सबै को कल्याण गरुन।ॐ नम शिवाय 🙏

सुत्ने बेलामा भगवान शिवको फोटो पेज लाईक गरि ॐ लेखि सेयर गर्नुहोस दिन राम्रो बित्नेछ। भगवान शिवले सबै को कल्याण...

error: