सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घो’ष’णा

भारत , साउन – ३१। भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीले स’न्न्या’स घो’ष’णा गरे लगत्तै शनिबार अर्का खेलाडी सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट स’न्न्या’स घो’ष’णा गरेका छन।

सामाजिक संजाल इन्स्टाग्राममा एक पोस्ट गर्दै रैनाले स’न्या’स घो’ष’णा गरेका हुन् ।पूर्वकप्तान महेन्द्र सिंह धोनीले स’न्या’स घो’ष’णा गरेको केहि समयपछि रैनाले स’न्या’स घो’ष’णा गरेका हुन् ।पूर्वकप्तान महेन्द्र सिंह धोनीसहितको फोटो इन्स्टाग्राममा राख्दै स’न्या’सको घो’ष’णा गरेका हुन्।

रैना सन् २०१८ देखि भारतीय टिममा छैनन्।सन् २००५ मा श्रीलंकाविरुद्धको एकदिवसीय खेलबाट भारतीय टिममा डेब्यू गरेका रैनाले १८ टेस्ट, २२६ एकदिवसीय र ७८ टी-२० अन्तर्राष्ट्रिय खेल खेले।त्यसक्रममा उनले एकदिवसीयमा ५६ सय रन, टी-२० मा १६ सय रन र टेस्टमा ७ सय रन कटाए। उनले टेस्ट र टी-२० मा १-१ शतक प्रहार गर्दा एकदिवसीय खेलमा ५ शतक बनाएका छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: