उपन्यास ‘तपस्या’ भोलि विमोचन हुने

चितवन, माघ-२ । सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमबिएस पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थी आकाश पौडेलको उपन्यास ‘तपस्या’ माघ ३ गते शनिबार विमोचन हुने भएको छ ।

माघ ३ गते शनिबार सप्तगण्डकी बहुमुखी क्याम्पसको सभाहलमा एक कार्यक्रम गरी उक्त पुस्तक विमोचन गर्न लागिएको हो । सो पुुस्तक युरीका पब्लिकेशन बाट प्रकाशित हुन लागेको छ । उदीयमान् साहित्यकार पौडेलले आफ्नो पहिलो उपन्यास तपस्या सार्वजनिक गर्ने क्रममा छन् ।

लामो समयको प्रतिक्षा पछी पाठकहरु माझँ उक्त कृति पुग्ने भएको छ । उनि भन्छन् ‘तपस्या जवानीका रङ्गहरु र समाजमा घटेका घटनाको प्रेमभावपुर्ण प्रतिबिम्ब हो । यो किताबले युवाको आखाबाट यो समाजलाई बुझ्न र विश्लेषण गर्न सघाउ पुर्याउन सक्ने छ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: