रोमनपौडेल(शब्द सिर्जना), धर्म गर्न हिडेको छोरो

रोमनपौडेल(शब्द सिर्जना),
धर्म गर्न हिडेको छोरो !
पाप गरेर घर फर्कियो !
आमाले सोधिन् , छोरा ! आज रथयात्रामा
कति मान्छेलाई सहयोग गरेर , पुन्य कमायौ ?

निहत्था ट्राफिकलाई कुटेका हात हेर्दै
छोराले भन्यो , आमा ! हात धोएर आउछु ,
साहै भोक लाग्या छ , खाना पस्किनु ।
उता ट्राफिककी आमाले भनिन् ,
छोरा ! देशका लागी कर्तव्य पुरा गर्दागर्दै
जिउभरी,निलडाम लिएर आईस् ।
यता आइज ! म तेल तताएर लगाईदिन्छु ।
अपसोच !

यी दुवै आमा हुन् , फरक त केवल सन्तान भए।
खै कसले बुझ्ने जसको रक्षाको निम्ति खटीए ।
उनैवाट आफु असुक्षित भए ,
मानवता हराए शान्ति छैन अब मन पनि
भनिन्छ नि धर्म र पाप बिच फरक

पाप धुरी देखि पनि धेरै भए कराउछ तर धर्म मन देखि कराउछ सबै एउटै धर्म जात भाषा त पक्कै नहौला तर हाम्रो मन नेपाली हामी सबै नेपाली एक आम नेपाली जसले आफुहरु माथी ढुङ्गा बर्सायो , लछारपछार गर्यो त्यसैलाई बोक्दै अस्पताल लैजाने नेपाल प्रहरिहरु त्यो गलत सोच होइन त्यो पनि एक आम नेपाली कै मानवता थियो । धर्म र संस्कृती पनि सम्मान छ । यो माहामारीमा आफ्नो ज्यान भन्दा ठुलो देश हो देश भन्दा ठुलो भगवान हुन सक्दैन भगवान त मन भित्र बसोबास गरेका हुन्छन् त्यहि भगवान होइन र सोच्नुहोस्
आस्था हो

घरभित्रै बसेर धर्म संस्कृरि मनाउन सकिन्छ मनाऔ मनाउनु होस् । देशको समस्या बुझौ सुरक्षित बसौ । यसपाली हामी बाच्यौ भने अर्को पाली पनि मनाउन सकिन्छ
Be Safe जय देश

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: