रोमनपौडेल(शब्द सिर्जना),
धर्म गर्न हिडेको छोरो !
पाप गरेर घर फर्कियो !
आमाले सोधिन् , छोरा ! आज रथयात्रामा
कति मान्छेलाई सहयोग गरेर , पुन्य कमायौ ?
निहत्था ट्राफिकलाई कुटेका हात हेर्दै
छोराले भन्यो , आमा ! हात धोएर आउछु ,
साहै भोक लाग्या छ , खाना पस्किनु ।
उता ट्राफिककी आमाले भनिन् ,
छोरा ! देशका लागी कर्तव्य पुरा गर्दागर्दै
जिउभरी,निलडाम लिएर आईस् ।
यता आइज ! म तेल तताएर लगाईदिन्छु ।
अपसोच !
यी दुवै आमा हुन् , फरक त केवल सन्तान भए।
खै कसले बुझ्ने जसको रक्षाको निम्ति खटीए ।
उनैवाट आफु असुक्षित भए ,
मानवता हराए शान्ति छैन अब मन पनि
भनिन्छ नि धर्म र पाप बिच फरक
पाप धुरी देखि पनि धेरै भए कराउछ तर धर्म मन देखि कराउछ सबै एउटै धर्म जात भाषा त पक्कै नहौला तर हाम्रो मन नेपाली हामी सबै नेपाली एक आम नेपाली जसले आफुहरु माथी ढुङ्गा बर्सायो , लछारपछार गर्यो त्यसैलाई बोक्दै अस्पताल लैजाने नेपाल प्रहरिहरु त्यो गलत सोच होइन त्यो पनि एक आम नेपाली कै मानवता थियो । धर्म र संस्कृती पनि सम्मान छ । यो माहामारीमा आफ्नो ज्यान भन्दा ठुलो देश हो देश भन्दा ठुलो भगवान हुन सक्दैन भगवान त मन भित्र बसोबास गरेका हुन्छन् त्यहि भगवान होइन र सोच्नुहोस्
आस्था हो
घरभित्रै बसेर धर्म संस्कृरि मनाउन सकिन्छ मनाऔ मनाउनु होस् । देशको समस्या बुझौ सुरक्षित बसौ । यसपाली हामी बाच्यौ भने अर्को पाली पनि मनाउन सकिन्छ
Be Safe जय देश