चितवन, असोज – १२। आज असोज १२ गते सोमबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- मान्यजनहरुसंगको सम्बन्धमा सामान्य समस्या उत्पन्न गर्न सक्नेछन ।कार्य क्षेत्रमा लगाईएको गलन सिलताको कदर हुने समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । मध्यान पश्चात भने नयाँकार्यको थालनी तथा आम्दानीको क्षेत्र उत्तम रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झ’मेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । गैर व्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ ।
मीथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । ईष्ट मित्र बिच सामान्य वादविवादको योग रहेको छ । अपरीचित व्यत्तिहरुको विश्वासमा नपरेकै वेश रहनेछ । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- कार्य क्षेत्रको लापरवाहिले सामान्य झ’न्झ’ट आईपर्ला । मनोबिलासिताका सामान खरीद योग रहेको छ । सामान्य वादविवादको झ’मे’लामा फसिने सम्भावना रहेकोछ । मध्यान पश्चात खानपानमा विशेष ध्यान दिनु होला । खुट्टा तान्ने व्यक्तिबाट बच्नु पर्ने समय छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । व्यापार व्यवसायका निम्ती उत्तम समय रहेकोछ । नजिकका व्यक्तिबाट धो’का मिल्न सक्छ सजग रहनु होला । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चि’न्ता व्यहोर्नु पर्ला ।सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ ।कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भावना रहेकोछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- मध्यान पश्चात बौधिक व्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेकोछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । अध्ययन अध्यापनका निम्ती अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेकोछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेकोछ । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय व्यतित रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन ।अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाईसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ ।सञ्चित रकम खर्चहुने योग रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मध्यान पश्चात व्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला ।शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । विश्वासिलो व्यक्तिहरुबाट धो’का हुन सक्छ । मध्यान पश्चात मान प्रतिष्ठामा वृद्धि हुनेयोग परेकोछ । दाम्पत्य सुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ ।
मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नजीकका व्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झ’ट उत्पन्न हुन सक्नेछ। मध्यान पश्चात को’ध्रको कारण मानसीक चि’न्ता रहन सक्छ । तात्कालिन आर्थीक अभावको सामना गर्नुपर्नेछ ।