आज असोज १२ गते सोमबारको राशिफल

चितवन, असोज – १२। आज असोज १२ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):- मान्यजनहरुसंगको सम्बन्धमा सामान्य समस्या उत्पन्न गर्न सक्नेछन ।कार्य क्षेत्रमा लगाईएको गलन सिलताको कदर हुने समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । मध्यान पश्चात भने नयाँकार्यको थालनी तथा आम्दानीको क्षेत्र उत्तम रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):- यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झ’मेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । गैर व्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ ।

मीथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):- स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । ईष्ट मित्र बिच सामान्य वादविवादको योग रहेको छ । अपरीचित व्यत्तिहरुको विश्वासमा नपरेकै वेश रहनेछ । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):- कार्य क्षेत्रको लापरवाहिले सामान्य झ’न्झ’ट आईपर्ला । मनोबिलासिताका सामान खरीद योग रहेको छ । सामान्य वादविवादको झ’मे’लामा फसिने सम्भावना रहेकोछ । मध्यान पश्चात खानपानमा विशेष ध्यान दिनु होला । खुट्टा तान्ने व्यक्तिबाट बच्नु पर्ने समय छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):- यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । व्यापार व्यवसायका निम्ती उत्तम समय रहेकोछ । नजिकका व्यक्तिबाट धो’का मिल्न सक्छ सजग रहनु होला । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):- अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चि’न्ता व्यहोर्नु पर्ला ।सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ ।कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भावना रहेकोछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):- मध्यान पश्चात बौधिक व्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भावना रहेकोछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । अध्ययन अध्यापनका निम्ती अधिक श्रम व्यतित गर्नुपर्ने समय रहेकोछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):- साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भावना रहेकोछ । मित्र जनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय व्यतित रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):- अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन ।अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाईसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ ।सञ्चित रकम खर्चहुने योग रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):- भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मध्यान पश्चात व्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):- शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला ।शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । विश्वासिलो व्यक्तिहरुबाट धो’का हुन सक्छ । मध्यान पश्चात मान प्रतिष्ठामा वृद्धि हुनेयोग परेकोछ । दाम्पत्य सुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):- आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नजीकका व्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झ’ट उत्पन्न हुन सक्नेछ। मध्यान पश्चात को’ध्रको कारण मानसीक चि’न्ता रहन सक्छ । तात्कालिन आर्थीक अभावको सामना गर्नुपर्नेछ ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: