दिन बिग्रेर पार्टी छाडेर गएकाहरु पुन आउनुहोस् एकता गरौ केपि ओलिको आग्रह ।।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुबाट आक्रोस भएर फुटेर गएकाहरुलाई पुन पार्टीको मुलधारमा फर्कन आग्रह गरेका छन् ।
बुधबार नेकपा निकट आधिबासि जनजाति महासंघ नेपालको कार्यक्रमलाई संबोधन गर्दै भने ओलिले त्यो बेहाल देखाउदै हिड्नुभन्दा आउनुहोस् पुन केही बिग्रेको छैन मिलेर जाऊ भनि आग्रह गरेका छन् प्रचण्ड माधवकुमार नेपाल समुहलाई।।
यसै बिचमा तोकिएकै मितिमा चुनाव हुने कोहि पनि न अल्मलिन र चुनावको तिब्र तयारिमा जुट्न समेत आग्रह गरेका छन् आधिकारिक पार्टी आफ्नै हातमा रहेको र कोहि पनि न अल्मलिन समेत जानकारी दिए। तोकिएको मितिमा चुनाव भएरै छाड्ने र मुलुक समृद्ध नेपाल निर्माण तिर ऊन्मुख भएको समेत जानकारी दिए ।।
Nepalday. Com