कोरोना भाइरस बिरुद्धको खोप प्रधानमन्त्री ओलि द्वारा उद्घाटन पहिलो दिन ९ हजार बढिले लगाए ।।

  • 80
    Shares

कोरोना भाइरस बिरुद्धको खोप प्रधानमन्त्री ओलि द्वारा उद्घाटन पहिलो दिन ९ हजार बढिले लगाए। ।

कोरोना बिरुद्धको खोप एकैदिनमा ९ हजार बढिले लगाएका छन् ६४ जिल्लाका ९० भन्दा बढि खोप केन्द्र बाट खोप लगाउन सुरु गरिएको छ र आजै मात्र ९ हजार भन्दा बढिले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता जगेश्वर गौतम द्वारा जारि एक बिज्ञप्तिमा १ मा एक हजार २ सय ५५, २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा एक हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सूदुपश्चिममा एक हजार ८२ जनाले खोप प्राप्त गरेको जानकारी दिएका छन।।
कोरोना बिरुद्धको खोप लगाएका कुनैपनि ब्यकमा अझैसम्म कुनै असर न देखिएको समेत जानकारी दिएकाछन।
काठमाडौंको त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतका खोप केन्द्र हरुमा बुधबार खोप लगाइएको छ । यी अस्पतालहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी लगायले उद्घाटन गरेर स्थलगत अनुगमन समेत गरेका छन् ।

कोरोना बिरुद्धको खोप लगाउने पहिलो ब्यक्ति शुक्रराज अस्पतालका निर्देशक डा सागर राजभण्डारी रहेका छन। पहिलो चरणमा खोप लगाएकाहरुले खोप लगाएको चार हप्ता पछि पुनः दोस्रो चरणको खोेप लगाउन पर्ने हुन्छ ।कोरोना बिरुद्धको खोप पहिलो चरणमा १० लाख दिएको छ भारत सरकारले।

भारतले नेपाल, बंगलादेश, पाकिस्तान मा हालचाल केहि खोप अनुदानमा दिएको छ भने ९ वटा भन्दा बढि देशमा कोरोना भाइरस बिरुद्धको खोप अनुदानमा बितरण गर्ने तयारि पनि गरिरहेको छ ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: