बिबादमा रहेको सिधाकुरा जनतासँग कार्यक्रमको प्रोडुसर दिपक बोहोरा ले बल्ल मुख खोले ।।

  • 420
    Shares

रबिलामिछाने लगायतका टिमले केही दिन पहिले News24  टेलिभिजन छाडेर आफ्नो टेलिभिजन मार्फत पुन कार्यक्रम संचालन गर्ने तयारि गरि रहेको बेला News24 टेलिभिजनले भने सिधा कुरा जनतसंग कार्यक्रमलाई निरन्तरता दिएको छ।

कार्यक्रम संचालिकमा संझना भुजेल लाई राखेर कार्यक्रमलाई निरन्तरता दिएको छ यो संगै सामाजिक संजालमा निकै टिका टिप्पणी हरु भई रहेका छन केही पक्षले रबि जस्तो अर्को ब्यक्ति इमानदारीता पुर्वक काम गर्ने प्रतिबद्धता दिदा हौसला दिनुपर्छ भन्ने तर्क गरिरहेका छन भने केही पक्षले उक्त कार्यक्रमको मुख्य हकदादार र कार्यक्रम निर्माता रबिलामिछाने भएकोले उक्त कार्यक्रम रबिको रहने दावि गरिरहेका छन।

यसै बिचमा रबिलामिछानेको टिम भने देशैभर जनताको चासो गुनासो र प्रश्न बटुल्न हिडिरहेको छ र सिधाकुरा जनतासँगका प्रोडुसर दिपक बोहोराले फेशबुकमा स्टाटस लेखेर यसो भनेका छन।

News24 Tv रवि दाईले मात्र हाेईन म लगायत हाम्राे सिधा कुरा टिम सबैले छाेडेका हाैँ । ४५ मिनेटकाे कार्यक्रम मात्र हाेईन नयाँ टेलिभिजन जनताका चासाे ,गुनासाे र प्रश्नमा सर्मपित हुनेछ । टेलिभिजन प्रसारण हुन वैशाख लाग्ला तर गुनासाे सुन्ने र भेटघाट गर्ने काम सुरु भईसकेकाे छ । यसबीचमा हामीलाई 9851322111 र 9801038181 मा सम्पर्क गरि वा म्यासेज पठाई आफ्नो गुनासो टिपाउनु होला। भनेर सबैमाझ जानकारी समेत गराएका छन ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: