भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका ज्ञानेन्द्र शाहीले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ज्यु सङ कर्णाली को भ्रष्टाचार र आर्थिक हिसाब किताब मागेका छन।

  • 347
    Shares

जहाँ सम्म भष्ट्राचारको अन्त्य हुदैन त्यहाँ सम्म देशको बिकास हुँदैन । भष्ट्राचार नै देश बिकासको बाधा पार्ने कुसंस्कार हो। त्यसैले भष्ट्रचारीहरु लाई आम सचेत जनताले गाउँ देखि केन्द्र सम्मका नेताहरुको सम्पत्ति छानबिन गरि हदै सम्मकाे सजाय दिने व्यवस्था गर्नु आवश्यक छ। भन्दै आवाज उठाउँदै आइरहेका छन ज्ञानेन्द्र शाहीले भष्ट्राचार बिरुद्ध उठाएको कदममा धेरैको साथ आएको छ ।।

जनता ले स्वास्थ शिक्षा रोजगार अनि बिकास को निम्ति पाई पाई गरि उठायको कर कहाँ कसरि सदुपयोग या दुरुपयोग भयो यसको हिसाब स्पस्ट हुनुपर्यो नेपाली जनतालाई भनि पटक पटक आवाज ऊठाईरहेको छ ज्ञानेन्द्र शाही लगायत हामी नेपाली हाम्रो नेपाल टिमले यसै बिचमा।

हिजो भ्रष्टाचार बिरुद्ध आवाज ऊठाऊदै कर्णाली प्रदेश पुगेका ज्ञानेन्द्र शाहिले कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्र बहादुर शाही ज्यु सङ कर्णाली को के कति खर्च भयो के कति हिनामिना भयो कर्णाली जनतामाझ स्पष्ट हिसाब बुझाउन माग गरेका छन।

र ज्ञानेन्द्र शाहिले मुख्य मन्त्रीलाई कर्णाली प्रदेशमा भौतिक निर्माण का पछिको ठुलो योजनामा प्रदैश अस्पतालको उपकरण खरिद र पछिला चरणका निर्माण हुन जुन पटक पटक समितिले जानकारि माग्दा पनि दिइयन खरिद प्रकृयाकालगिनै एक जना बायो मेडिकल इन्जिनियर पनि भर्ना गरियको छ ।त्यस्तै समितिको करिब बार्षिक १० करोडको बिनियोजित बजेट मा करिव ३ – ४ करोड कर्मचारीको तलव भत्ता भय पनि ६ करोड समितिलाई जानकारी नगराई खर्च गरिन्छ जुन समिति खर्च अनुमोदन गराउने प्रचलन छैन । त्यस्तै अस्पताल फारमेसिमा पनि सरकारी दरवन्दिका कर्मचारी लाई जिम्मेवारी नदिई करारका कर्मचारी भर्ना गरि अनियमित गरियको छ । यि सवैको छानविन गरि पार्दशिव्यवस्थापन गर्न व्यवस्थपन समिति बाट सामाजिक बिकास मन्त्रालयमा पटक पटक मौखिक र एक पटक लिखितनै पत्राचार गर्दा पनि छान बिन गरि जानकारी गराईयन त्यसैले नागरिक सरोकारका लागि यि कुरा उठायको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: