सिधाकुरा जनतासँग बिबादमा संझना भुजेल लाइ गरिएका नकारात्मक टिका टिप्पणीमा नागरिकको भनाइ र सुझाव ।।

  • 215
    Shares

News24 टेलिभिजन र रबिलामिछाने टिम यतिबेला बिबादमा चुनिएको छ सयसै बिबादलाइ लिएर धेरै टिका टिप्पणी आइरहेका छन यसै बिचमा News24 टेलिभिजनले सिधाकुरा जनतासँग कार्यक्रमलाई निरन्तरता दिने भन्दै संझना भुजेल लाइ कार्यक्रम संचालन गर्ने जिम्मा दियो यो संगै बिभिन्न नकारात्मक टिका टिप्पणी पनि आए र यसै संदर्भमा समग्रमा केहिको भनाइ यस्तो पनि  छ ।

करिब पाँच वर्ष जति सिधाकुरा जनता सङ्ग कार्यक्रम प्रत्यक्ष प्रशारण गर्दै आएका रवी दाई ले News 24 मा प्रसारण हुने सिधा कुरा जनतासंग को कार्यक्रम छोडे लगत्तै सोहि कार्यक्रम लाई एक

साहसि महिला निडर सञ्चारकर्मि सम्झना भुजेल ले ( 643 Episode ) देखि कार्यक्रम सञ्चालन गर्नु भएको छ यसमा धेरै ले बिभिन्न घटिया नकारात्मक टिका टिप्पणी गरेको देखियो यो एकदम गलत हो कुनै एक सफल ब्यक्तिको पछाडि उसको कार्यको फ्लो गर्दै देश र जनताको लागि इमानदारीता पुर्वक कार्य गर्छ भने साथ हौसला दिनुपर्छ एउटा रबि हैन हजारौ रबि जन्मिनुपर्छ यो देशमा भन्ने अनि रबि ले जस्तै देश र जनताको लागि कार्य गर्छौ भन्दा गिराऊने? हामिले कुनै ब्यक्तिको समर्थन गरेको हैन कुनै ब्यक्तिगत हेराईमा देखेर हिरो भनेका हैनौ उनको कार्यको समर्थक हौ र हिरो भनेको हौ । निस्वार्थ देश र जनताको लागि कार्य गर्दै जाने हो भने यतिको चर्चित पात्रको लागि लोगो र कार्यक्रमले त्यति असर गर्ला जस्तो लाग्दैन मलाई रबि आफै एक उदाहरणिय सफल ब्यक्ति हुन उनले छुट्टै खालको कार्यक्रम लिएर जनताको आवाज बुलन्द गर्न सफल हुनेछन् यो भन्दा पहिले रबिलामिछाने ले सिधाकुरा प्रधानमन्त्री संग कार्यक्रम चलाएर छाडे पनि उक्त कार्यक्रम निरन्तर चलिरहेको थियो सामान्य तया News24 Nepal र रबिलामिछाने एक अर्काको परिपुरक हुन टिभी र ब्यक्ति सफल हुन दुबैको ऊत्तिकै हात छ र रबि लामिछाने News24 मा कार्यरत एक पत्रकार हुन मालिक हैनन् सामान्यतया उक्त कार्यक्रम निरन्तरता दिन्छु भने सबैभन्दा बढि हक मालिककोनै लाग्छ उदाहरणको लागि केही समय पहिले भद्रगोल हास्य टेलिसिरियल जसको लोगो निर्माण देखि कथा लेख्न लगानि कर्ता सबै ऊहि टिमबाट थियो जब पुरै टिम बाहिरियो र अर्को टेलिभिजन बाट सोही नाममा प्रसारण गर्न लाग्दा मुद्दा पर्यो र फैसलाआयो उक्त टेलिसिरियलको सम्पूर्ण अधिकार मिडिया मालिक लाई हुने भनेपछि अर्कै नाम जुन सक्किगोनि बाट संचालन गरियो र सफल पनि भयो यस्तै कार्यक्रम को मिनु डेगुरेसन टाईटल स्टायल् सबै पुरानो देखेर आम दर्शकहरुले बिरोध गरेका छन् सम्झना भुजेल प्रति आक्रोस पोखेका छ्न कुनै सफल ब्यक्तिको कार्यलाई निरन्तरता दिने अर्को ब्यक्ति इमानदारीता पुर्वक काम गर्ने प्रतिबद्धता दिदा आपत्ति हैन हौसला दिऊ ।।जस्तो टिका टिप्पणी आइरहेको छन भने केही ब्यक्तिहरु उक्त कार्यक्रमको निर्देशक देखि कार्यक्रम संचालक पुरै टिमनै बाहिरिएपछि उक्त कार्यक्रमको सम्पुर्ण हक रवि लामिछाने र  टिमकै लाग्ने भनिि रहेका छन तर उक्त कार्यक्रम र टेलिभिजनलाई लिएर संझना भुजेल लाइ तथानाम गाली गर्नुको अर्थ नरहेको धेरैको भनाइ रहेको छ ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: