Tiktok ले नेपालमा निम्ताएको बिकृतिमा प्रहरिको निगरानी ।।

  • 150
    Shares

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक सामाजिक सञ्जाल का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि चौतर्फी बढेको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ।

‌ टिकटकले केहि ब्यक्तिलाई फाइदा पनि गरि रहेको छ भने केही ब्यक्तिको दुरुपयोगले हाम्रो समाजमा नकारात्मक असर पनि गरिरहेको छ जहाँ लाईक कमेन्ट र followers कमाउने बहानामा समाजले स्वीकार्य गर्न नसक्ने नंगन भिडियो अपलोड गर्ने देखि अरुको गोपनियता भिडियो बनाएर हालिदिने जस्तो धेरै नकारात्मक असर गरिरहेको छ ।।

‌त्यस्तै सरकारि कार्यालयमा पुलिस बर्दिमै टिकटक बनाऊने देखि गोपनियता फाइल पैसा सार्बजनिक गर्दै टिकटक बनाऊने होडबाजि चलेपछि यसको निगरानी चलिरहेको र त्यस्तो ब्यक्तिका आईडि बन्द गर्दिने कार्य गरिरहेको बताएका छन।

‌ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा झन समस्या थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए।

‌यस्तै टिकटकै कारणले महिला हिंसा जस्ता ऊजुरिको संख्या बढेको र यसको निगरानी बढाएको ऊनले बताए। ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: