ज्ञानेन्द्र शाहि द्वारा लुम्बिनी प्रदेश को कोहलपुरमा मुख्यमन्त्री सङ आर्थिक हिसाब किताब माग।।

  • 981
    Shares

बुटवल :शनिवार माघ १७

भ्रष्टाचार बिरोध अभियानमा लागेका ज्ञानेन्द्र शाही आज लुम्बिनी प्रदेशको कोहलपुरमा आएका छन जहाँ हजारौ उपस्थिति भएर साथ दिएका छ्न देशमा हरेक बिकाश निर्माणको क्रममा होस या सरकारि सेवा सुविधा मा कर्मचारीले लिने घुस देखि ठुल ठुला भ्रष्टाचार बिरुद्ध सबैले आवाज उठाउन आग्रह र सचेत गराउदै देश दौडाहवमा छन ज्ञानेन्द्र शाहि ।।

यस्तै प्रदेश नं ५ का मुख्यमन्त्री संग के कति बिकाश भयो के कति खर्च लाग्यो र कहाँ हिनामिना भयो किन र कसरि हिनामिना भयो भनि आर्थिक बिवरण समेत मागेका छन जनताले चुनेर पठाएका ब्यक्तिले जनतालाई सम्पुर्ण आर्थिक विवरण बुझाऊनु पर्ने ऊनको माग रहेको छ ।।

 

भर्खरै

सम्बन्धित समाचार

error: