आज २०७७ माघ १८ गते आइतवारको राशिफल हेर्नुहोस् ।।

  • 1.8K
    Shares

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ १८ माघ २०७७ आइतवार इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

 

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो १८ माघ २०७७ आइतवार अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।।

 

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा १८ माघ २०७७ आइतवार आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

 

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो १८ माघ २०७७ आइतवार ष इ , उ , ए , अधिकार प्रालि नन्झटिलो क वास्थ्य तथा एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र , अलड प्राप्ति हुनेछ । नजिकै घुम्न पनि पाईनेछ ।

 

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे १८ माघ २०७७ आइतवार आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाईनेछ

 

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो १८ माघ २०७७ आइतवार नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ।

 

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते १८ माघ २०७७ आइतवार साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । धर्म कर्म , परोपकार , समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

 

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु १८ माघ २०७७ आइतवार आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

 

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे १८ माघ २०७७ आइतवार आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ

 

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि १८ माघ २०७७ आइतवार आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा सचेत हुनुपर्छ ।

 

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा १८ माघ २०७७ आइतवार आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

 

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि १८ माघ २०७७ आइतवार वाक्चतुर्याईंले सङ्कल्प सिद्ध हुनेछ । आफुले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साआज र हौसला मिल्नेछ ।

 

 

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: