लोक दोहोरी गितका मोडेल बिमल अधिकारी चौतर्फी बिवादमा ।।

  • 909
    Shares

बिमल अधिकारी चौतर्फी बिवादमा मुछिएको छन।।

  1. नेपालि लोक दोहोरी गितका मोडल बिमल अधिकारीले भाईरलको पछि लाग्दा बास्तविक सर्जक ओझेलमा परेका छन भन्ने एक अभिब्यक्तिले सामाजिक संजालमा चौतर्फी बिवादमा मुछिएको छन आफ्नो गित पछ्यौरि लिस्यो गितको करोड views कमाएको अवसरमा एक कार्यक्रम गरेका थिए उक्त कार्यक्रममा बोल्दै ऊनले भनेका थिए सामाजिक संजालमा भाईरल बनेका हरकोहि लाई उठाउँदै स्टुडियोमा गित गाउन लगाएर पुराना बर्षौ देखि मेहनत गरिरहेका सर्जक कलाकारको अपमान भएको उनले बताएका छन।

यसै बिचमा ऊनले कसैको खुट्टा भाचिए गित गाउन लगाऊने खान लगाउन छैन गित गाउन लगाऊने हैन बरु आर्थिक सहयोग जुटाएर दिऊ तर स्वर बिनानै स्टुडियोमा कोचेर भेडा गोठझै बनाए स्टुडियो भन्दै ब्यंग हाने र यो कटाक्ष मुख्य अहिलेको भाईरल सचिन परिवार माथि भएको भन्दै बिभिन्न अभद्र किसिमले गाली गलौज आइरहेको छन ।

तर उनको भनाइ भाईरल भयो भन्दैमा स्वर लय ताल बिना स्टुडियोमा छिराएर गित रेकर्ड गरेर पुराना मेहनति सर्जको अस्तित्व समाप्त नपारौ भन्ने रहेको थियो ।।

यसै कार्यक्रममा उपस्थिति भएकि उक्त गितकि गायक समिक्षा अधिकारी पनि आलोचक बन्न पुगेकि छन उनको छेउमा बसेर हासेकि र खिल्ली ऊडाएकि जस्तो आरोपले बिवादमा मुछिएकि छन।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: