असंवैधानिक कदम विरुद्ध प्रचण्ड माधवकुमार समूहको माइतीघर मण्डलामा धर्ना।

  • 254
    Shares

प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (ने क पा ) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु र हजारौ कार्यकर्ता सहभागी भई माइतीघरमा धर्ना दिएका छ्न ।।

ओलिले गरेको असंवैधानिक प्रतिनिधि सभा बिघटन सच्चिनु पर्छ र प्रतिनिधिसभा पुन सुचारु गर भन्दै यतिबेला देशैभर बिरोध प्रदर्शन भईरहेका छन । प्रचण्ड माधवकुमार नेपाल समूह लगायत बाबुराम भट्टराई देखि नेपालि कांग्रेसले समेत बिरोध प्रदर्शन गरिरहेको छ ।

काःगेसमा समेत २ मत देखिएको छ गगन थापा र रामचन्द्र पौडेल समुहले प्रतिनिधिसभा विघटनको प्रतिगामी कदमका विरुद्ध विरोध सभालाई निरन्तरता दिनुपर्ने जनाइ रहेको छ भने सेरबहादुर देऊवा भने जनतामाझ जान नकार्न नसकिने बताएका छन ।।झै

भर्खरै

सम्बन्धित समाचार

error: