आधिकारिक नेकपा दाबी गर्दै निर्वाचन आयोग पुगे प्रचण्ड माधवकुमार नेपाल समूह ।।

  • 125
    Shares

आधिकारिक नेकपा दाबी गर्दै निर्वाचन आयोग पुगे प्रचण्ड माधवकुमार नेपाल समूह ।।

नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड माधवकुमार नेपाल समूह का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल आधिकारिक नेकपा आफु हरुको रहेको दावि गर्दै निर्वाचन आयोग पुगेका छन।

 

आफु निकटका शिर्ष नेताहरुको टोली सहित पुगेका प्रचण्ड माधवकुमार नेपाल समूहले आधिकारिक नेकपा आफु हरुको रहेको दावि गरेका छन।

राजनीतिक दल सम्बन्धित ऐनको दफा ४४ अनुसार उक्त समुहले नेकपा आधिकारिक दाबि गर्ने सोमबारनै पेश गरेको थियो । सोमवारको बेठकमा पार्टी चिन्ह पुरिनै सुर्य लिएर आधिकारिक नेकपा दाबी गर्ने निर्णय गरेको थियो ।

प्रचण्ड माधवकुमार नेपाल समूहले नेकपा बहुमत केन्द्रिय सदस्य आफुहरु पक्ष रहेको दावि गर्दै आधिकारिक नेकपा आफु हरुको रहने दावि पनि गर्दै आइरहेका छ्न तर निर्वाचन आयोगले दुवै पक्षलाई आधिकारिक बैधानिकता दिएको छैन तर देखावटिमा भने फुटिसकेको छ नेकपा ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: