प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा भोलि देशैभर आमहड्ताल गर्ने घोषणा ।।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै आक्रोसित बनेको प्रचण्ड माधवकुमार नेपाल समूहले भोलि देशैभर आमहड्ताल गर्ने घोषणा गरेको छ आज २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर संवैधानिक निकायहरुमा जबर्जस्ति नियुक्ति गरिएको भन्दै भोलि आमहड्ताल गर्ने घोषणा गरेको छन।।
संसदिय सुनुवाई विना नै विभिन्न संवैधानिक निकायहरुमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड माधवकुमार नेपाल समूह थप आक्रोशित भएको छ छन।।