प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा भोलि देशैभर आमहड्ताल गर्ने घोषणा ।।

  • 372
    Shares

प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा भोलि देशैभर आमहड्ताल गर्ने घोषणा ।।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै आक्रोसित बनेको प्रचण्ड माधवकुमार नेपाल समूहले भोलि देशैभर आमहड्ताल गर्ने घोषणा गरेको छ आज २ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर संवैधानिक निकायहरुमा जबर्जस्ति नियुक्ति गरिएको भन्दै भोलि आमहड्ताल गर्ने घोषणा गरेको छन।।

 

संसदिय सुनुवाई विना नै विभिन्न संवैधानिक निकायहरुमा ३२ जना पदाधिकारी नियुक्त गरेपछि प्रचण्ड माधवकुमार नेपाल समूह थप आक्रोशित भएको छ छन।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: