सिधाकुरा जनतासँग रबि लामिछानेकै हुने छिट्टै आफ्नै टेलिभिजन मार्फत आऊने तयारिमा ।।

  • 526
    Shares

गरिब जनताको आवाज बनेर आएका रबिलामिछानेले news24 टेलिभिजन मार्फत सिधा कुरा जनतसंग नामक कार्यक्रम संचालन गरेर धेरै चेलिबेटि ऊद्दार गरे धेरै बलात्कारि हरुको पर्दाफास गर्न सफल भए धेरै चोर दलाल घुसखोरि भ्रष्टाचारि लाई नांगेझार बनाउन सफल भए त्यति मात्र नभएर उनले कुना काप्चा गाऊ गाऊमा पुगेर जनताको गुनासो हरु प्रसारण पनि गरेर धेरै नेपालिको मन जित्न सफल भए ।।

हाल उनले news24 टेलिभिजन छाडेर आफ्नै टेलिभिजन मार्फत कार्यक्रम लिएर आऊने भन्दै गाऊ गाऊमा जनगुनासो लिन हिडिरहेका छन ।

यसै बिचमा news24 ले भने रबिलामिछानेले संचालन गर्दै आइरहेको कार्यक्रम सिधा कुरा जनतसंग लाई निरन्तरता दिदै आइरहेको छ जहाँ रबि लामिछानेको ठाऊमा संझना भुजेल लाइ राखेर निरन्तरता दिएको छ केही दिन यता उक्त बिषय बिबादमा आइरहेको छ र धेरै जनताले रबिलामिछाने अब नआउने पो हुन कि अब जनताको गुनासो कसले प्रसारण गर्लान अब बलात्कारिको पर्दाफास कसले गरिदेला ति बिदेशमा बेचिएर रुदै बसेका चेलिहरु कसले ऊद्दार गर्लान भन्दै निराश भई रहेका थिए ।

तर यसै बिचमा रबिलामिछाने भने मौननै छन तर उक्त कार्यक्रमका producer दिपक बोहोराले भने अब छिट्टै नै आफ्नै टेलिभिजन मार्फत जनताको चासो गुनासो र प्रश्न सहितको कार्यक्रम सिधा कुरा जनतसंग पुन लिएर आऊने जानकारी दिएका छन ।।

उनले भनेका छन् ४५ मिनेटको सिधा कुरा जनतासँग कार्यक्रम मार्फत सरकार हल्लाउने रवि लामिछानेको नेतृत्वमा नयाँ टिभी खुल्दै छ । यो टिभी पूर्णरुपमा जनतामा समर्पित हुनेछ । हाम्राे नयाँ टिभीमा सबै नागरिकको सहज पहुँच र अधिकार हुनेछ। अन्याय, अत्याचार र भ्रष्टाचार विरुद्धको लडाइँमा तपाईंहरु सबैकाे साथ खाेजेका छाैँ ।

भनि फेशबुक मार्फत सार्बजनिक गरेका छन यसैगरि तपाईको कुनै समस्या गुनासो छ भने सिधा सम्पर्क गर्नुहोला सिधा कुरा जनतसंग को सम्पर्क नंबर हरु आफ्नो गुनासो वा सल्लाह सुझाव राख्न एनटिसिको ९८५१३२२१११ र एनसेलको ९८०१०३८१८१ मा सम्पर्क गर्नुहोला ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: