केपि ओलिको समर्थनमा बालकुमारीबाट हजारौको संख्यामा मोटरसाइकल र्याली निकालेका छन ।।

  • 109
    Shares

Mahesh Basnet को नेतृत्वमा बालकुमारीबाट हजारौको संख्यामा मोटरसाइकल -याली भएको छ।।

केपी ओलीको प्रतिनिधिसभा विघटन बिरुद्ध देशैभरिका बिभिन्न पार्टी संघ सस्था हरुले बिभिन्न धर्ना आन्दोलन गरिरहेका छन यस्तै ओलिको तानाशाहि प्रबृति बिरुद्ध प्रचण्ड माधवकुमार नेपाल समूह कठोर भएर लागि रहेको छ ।

यसै बिचमा फेरि केपि ओलि समर्थक कार्यकर्ता र केही शिर्ष नेताहरुको बिचमा बिशाल बाईक र्याली निकालेका छन। मध्यान्ह १:३० बजे बालकुमारीबाट सुरु भएको -याली सातदोबाटो- लगनखेल-जावलाखेल-पुल्चोक- थापाथली-त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल- कमलपोखरी-रातो पुल-गौशाला-एयर्पोर्ट हुदै तिनकुनेमा पुगेर सभामा परिणत भएको छ जहाँ हजारौ उपस्थिति भएर साथ दिएका छ्न ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: