नायिका सुस्मा कार्कीले कामि भन्दै आफु माथि दुर्व्यवहार गरेको उत्सव रसाइलीको आरोप ।।

  • 178
    Shares

पटक पटक बिभिन्न अभिब्यक्ति दिदै एक अर्कालाई आरोप प्रत्यारोप लगाऊदै बिवादमा आऊने सुसमा कार्की पुन बिवादमा मुछिएकि छन।।

 

यसै क्रममा अहिले पुन एउटा विबादमा मुछिएकि छ्न अभिनेत्री सुष्मा कार्कीले श्वेता खड्काकी बहिनी आरती खड्काविरुद्ध हातपात गरेको भन्दै महानगरीय प्रहरी वृत दरबारमार्गमा उजुरी दिएकी छिन् ।

 

सोमबार काठमाडौंको लन्डन पबमा हातपात भएपछि राति नै प्रहरीमा उजुरी दिएको सुसमा कार्कीले बताइन् । ‘उत्सव रसाइलीसँग अन्तर्वार्ताको विषयमा भनाभन भयो । त्यही बेला २ जना केटाहरु आएर मलाई अपशब्द प्रयोग गरे । त्यसपछि श्वेता खड्काकी बहिनीले पछाडिबाट कपाल लुछिन् । मसँग फुटेज छ,’ उनले भनिन् ।

पबमा अभिनेत्री श्वेता खड्का, पति विजयेन्द्रसिंह राउत र बहिनी आरती खड्का उपस्थित थिए । प्रहरीमा उजुरी दिन पबबाट निस्कँदा श्वेताले आफूविरुद्ध अपशब्द प्रयोग गरेको कार्की बताउँछिन् ।।

 

तर उत्सव रसाइलीका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले आफुमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन ।।

  1. ­

उनले भनेका छन ‘हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यहाँ भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो। मलाई पनि त ‘कामी’ यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,’ रसाइलीले भने,’म हिजो पाहुना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेताजीहरूले मलाई प्रोटेक्ट गर्नुभो। त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’ भनेर सामाजिक संजाल मार्फत सार्बजनिक गरेका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: