खुसिको खबर अन्तत भयो राहुल र स्मिताको पुनर्मिलन। ।

  • 713
    Shares

खुसिको खबर अन्तत भयो राहुल र स्मिताको पुनर्मिलन। ।

 

हाल सामाजिक संजालमा अत्याधिक चर्चामा रहेको बिषय राहुल र स्मिताको आफ्नो श्रीमान इन्डियन लाहुरे मा कार्यरत रहेको र आफु घरमा छोरि समालेर बसिरहेकि स्मिता एक इन्जिनियर संग लागेको जानकारी पाए लगत्तै छड्के गर्दा फेला पारे लगत्तै उनको सबै कर्तुत बाहिरियो र उनको श्रीमान नेपाल आएर एकाएक मिडियामा भाईरल हुन पुग्यो यो बिषय ।।

हुन त आजभोलि नेपाली समाजमा श्रीमान बिदेशमा भएको मौकामा अर्कासंग जाने धन सम्पत्ति यत्र तत्र बनाईदिने जस्तो धेरै घटनाहरु सुनिन्छ तर लाहुरे को यो जोडिको पनि यस्तै सामाजिक संजालमा चौतर्फी आलोचना भएको छ ऊनकि श्रीमती माथि र अहिले धेरै शुभ चिन्तक आम दर्शकहरुले एकपटक माफ गर्दिनुस भुल चुकमा गल्ति भयो भनि धेरैको प्रतिक्रियालाई आत्मसाथ गर्दै मिडियाकर्मिहरुको अनुरोध मा राहुल र स्मिताको पुनर्मिलन भएको छ स्मिताको अनुसार अब उप्रान्त यस्तो गल्ती कहिले नगर्ने समेत जनाएकि छन।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: