बैतडिको लवलेक जंगलमा भागरथी भट्टको मृत फेला बलात्कार गरि हत्या गरिएको आशंका ।।

  • 153
    Shares

सुदूरपश्चिम प्रदेश ०७ बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको बुधबार घरबाट विद्यालय गएकी तर साँझसम्म घर नफर्केपछि घर परिवारले खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरि फालिएको अवस्थामा लवलेक जंगलमा फेला परेको र भट्टको बलात्कारपछि हत्या गरिएको भन्ने आशंका गरिएको छ ।

 

हुनत नेपालमा यस्ता धेरै घटनाहरु घट्दै आईरहे केही राजनीतिकरण भए केही यतिकै पहुचमा सेलाईयो नमिता सुनिता हुदै सुन्तली तामाङ , एलिसा तामाङ , सम्झना बिश्वकर्मा शर्मिला दनुवार अंगिरा पासी ,दुतिया रसाईली , निर्मला पन्त , गुलाब खातुन , निर्मला पन्त र भगरिथी जस्ता निर्दोष छोरीहरु बलात्कार भई आजसम्म कसैले न्याय पाएनन् ।

 

भागरथी भट्टको के कसरि हत्या गरिएको हो भन्ने बारे यथार्थ भने अझै बाहिरिएको छैन अनुसन्धान भईरहेको प्रहरिले जनाएको  छ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: