भ्रष्टाचार बिरोधि सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन ।।

  • 13.9K
    Shares

सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन ।।

 

शनिवार माघ २४

चर्चित भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको आज जन्मदिन रहेको छ जुम्लामा जन्म लिएका ज्ञानेन्द्र शाही आफ्नो अध्ययन लाई अगाडि बढाऊदै समाजमा भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ऊनले हामो नेपाल हामि नेपाली नामक एक संगठन विस्तार गरेर देशब्यापि भ्रष्टाचार बिरुद्ध आवाज उठाईरहेका छन ।

उनले आवाज मात्र ऊठाएका छैनन् देशब्यापि रुपमा भ्रष्टाचारिलाई कारबाही गरौ सचेत जनताले भनेर हरेक जनतालाई सचेत बनाउदै आइरहेका छ्न । यस्तै आवाज उठाउँदै जादा ऊनले प्रहरिको गिरफ्तार देखि केही पार्टीका कार्यकर्ता को पिटाई समेत खाएका छन।

समाज परिवर्तन र भ्रष्टाचार विरुद्धको लडाइँमा होमिएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई जन्मदिनको अनगिन्ती सुभकामना ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: