BBC को विश्वकै प्रभावसालि महिला सुचिमा परेकि सपना रोका माथि बिनय जंग ले यौन दुर्व्यवहार गरेको आरोप ।।

  • 650
    Shares

विश्वकै प्रभावसालि महिला सुचिमा परेकि सपना रोका मगर माथि यौन दुर्व्यवहारको आरोप ।।

 

बेवारिसे लास ब्यवस्थापन गर्दै बिभिन्न चुनौती सामना गर्दै विश्वका १०० महिला भित्र प्रभावशालि साहसि महिला सुचिमा नाम लेखाउन सफल सपना रोका मगरलाई आफ्नो बाउ बनेका संगै कार्यरत बिनयजंग बस्नेत ले यौन शोषण गरेको आरोप लगाएका छन ।।

 

सपना रोका मगर का बुवा र आमा एक मिडियामा आई आफ्नो छोरिलाई मालिस गर्न लगाऊने यौन दुर्व्यवहार गर्ने गरेको आरोप लगाएका छन् यस बिषयमा सपना रोका मगर भने अझैसम्म स्पष्ट बोलेकि छैनन् न त विनय जंग बस्नेतनै बोलेका छन ।

 

सपना रोका मगरले बिभिन्न ठाऊमा बेवारिसे लास जलाउने काम मात्र नभई गरिब भोकै भौतारिरहेको मानिसलाई खाना खुवाउने देखि बेवारिसे हरुको ऊद्दार समेत गरिरहेकि छन। यस्तै विनय जंग पनि बेवारिसे लास ब्यवस्थापन गर्ने देखि भोका जनतालाई खाना खुवाउने देखि सहयोग गर्ने सामाजिक कार्यमा ब्यस्त थिए दुवै जना हाल बोलचाल बन्द भएता पनि आरोप प्रत्यारोप भने आएको थिएन ।यसै बिचमा सपनाको बुवा आमा मिडियामा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन ।।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: