माघ २८ गते प्रतिगमन कदमका बिरुद्द काठमाडौमा हुने विशाल जनसभामा सहभागी हुन प्रचण्ड नेपालको अपिल।।

  • 462
    Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा २०७७ माघ २८ गते काठमाडौँमा आयोजना गरिने विशाल जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न जनसमुदायलाई नेकपाका अध्यक्षद्वय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले अपिल गरेका छन।।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै आक्रोसित बनेको प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा देशैभर बिरोध प्रदर्शन गरिरहेको छ ओलिले संबिधान माथि बलात्कार गर्यो भनि बिभिन्न आरोप प्रत्यारोप लगाऊदै पार्टी बिभाजन भएको घोषणा गरेर केपि ओलिलाई नेकपाको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निस्कासित समेत गरेका छन।।

प्रतिनिधिसभा विघटन बिरुद्ध प्रचण्ड माधवकुमार नेपाल समूह मात्र नभई नेपाली कांग्रेस लगायत बिभिन्न पार्टी शुभ चिन्तक बिभिन्न संगठित युवाहरु ले समेत बिरोध जनाइरहेका छन बर्षौ देखिको त्याग बलिदान र बिभिन्न चुनौती सामना गरेर लेखिएको संबिधान माथि बलात्कार भएको आरोप लगाएका छन।

 

नेकपाले बिभिन्न तवरबाट बिरोध जनाऊदै आइरहेको छ र 2 पटक सम्म काठमाण्डौंमा बिशाल बिरोध प्रदर्शन समेत गरिरहेको छ यसै क्रममा पुन यहि २८ गते प्रतिगमन कदमका बिरुद्द काठमाडौमा हुने विशाल जनसभामा सहभागी हुन नेकपा अध्यक्ष प्रचण्ड माधवकुमार नेपाल समूहले अपिल गरेका छ न।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: