प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध परेको रिटमा बहस चलिरहेको छ प्रतिनिधिसभा विघटन पक्षको बहस सकिएको छ भने अब प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा प्रधानमन्त्रीका वकिलले बहस गरेको थिए।।
यस्तै प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमाथि भोलि सुनवाई हुने भनिएको नहुने भएको छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईन्द्रराज पाण्डेको निधन भएकाले भोलि बहस नहुने जानकारी संवैधानिक इजलासमा प्रधानन्यायाधीशले दिएका हुन्।
‘हाम्रो एक जना पूर्वन्यायाधीशको निधन भएकाले शोक बिदा हुन्छ। भोलि बहस नहुने भयो,’ उनले इजलासमा भने।