प्रतिनिधिसभा विघटन बिरुद्ध संवैधानिक इजलासमा भोलि बहस नहुने।।

  • 69
    Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध परेको रिटमा बहस चलिरहेको छ प्रतिनिधिसभा विघटन पक्षको बहस सकिएको छ भने अब प्रतिनिधिसभा विघटन बिरुद्धको रिटमा प्रधानमन्त्रीका वकिलले बहस गरेको थिए।।

 

यस्तै प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमाथि भोलि सुनवाई हुने भनिएको नहुने भएको छ।

 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईन्द्रराज पाण्डेको निधन भएकाले भोलि बहस नहुने जानकारी संवैधानिक इजलासमा प्रधानन्यायाधीशले दिएका हुन्।

 

‘हाम्रो एक जना पूर्वन्यायाधीशको निधन भएकाले शोक बिदा हुन्छ। भोलि बहस नहुने भयो,’ उनले इजलासमा भने।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: