१७ बर्षीय भगिरथ भट्टको न्यायको लागी रबिलामिछाने को टिम बैतडी प्रस्थान।।

  • 403
    Shares

१७ बर्षीय भगिरथ भट्टको न्यायको लागी रबिलामिछाने को टिम बैतडी प्रस्थान ।।

 

गएको बुधबार विद्यालयबाट फर्कने क्रममा बेपत्ता भएकी भागरथी खोज्दै जाने क्रममा बिहीबार साँझ लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कार गरि हत्या गरिएको समेत पुस्टि भएको छ बलात्कारिको खोजि कार्य भईरहेको प्रहरिले जनाएको छ। यस्तै नेपालमा बलात्कारको घटना नौलो भने हैन निर्मला पन्त देखि धेरै छोरि चेलिहरु बलात्कारको सिकार भईरहेका छन राजनीतिक खिचातानी र फितलो प्रहरी प्रसान हुदा न्याय नपाएर आन्दोलन धर्ना बस्नु परि रहेको छ अहिले सम्म ।। यस्तै अरु घटना जस्तो नहोस भन्ने दरिलो आवाज लिएर चर्चित पत्रकार रबिलामिछाने आज बैतडी प्रस्थान गरेका छन ।।

 

भागरथी भट्टको शवको पोस्टमार्टम रिपोर्ट भने प्रहरीले प्राप्त गरिनसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए । ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: