बुटवलकी चर्चित नृत्य कलाकार पुजा गहतराज’को सडक दुर्घटनामा परि मृ’त्यु।।

  • 1.7K
    Shares

सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकार’को ज्या’न ग’एको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दु’र्घट’नामा नृ’त्य क’लाकार पुजा गहतराज’को मृ’त्यु भए’को हो ।
सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजि’कै बस’को ठ’क्क र’बाट स्कु’टरमा सवार २६ वर्षीया पूजाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा भैरहवाबाट घरतर्फ आउँदैगर्दा उनी दु’र्घट’नामा परेकी थिईन् । दु’र्घ’ट’नामा परी ग’म्भिर घा’इते भएकी गहतराको क्रिमशन अस्पतालमा उचारको क्रम’मा मृ’ त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।
ठ क्क र दिने बस प्रहरी नियन्त्रणमा रहेको र घ’टना’को अ’नुसन्धान भईरहेको प्रहरीले जनाएको छ । नृत्य कलाकार गहतराज २०१५ को नारायणी डान्सिङ स्टार उपाधी बिजयता हुनुका साथै बुटवलमा नृत्य प्रशिक्षककारुपमा क्रियाशिल थिईन् । गहतराज न्यू इन्भाराेमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन्।।

ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप बिबरण आउन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
२६ बर्षिया पूजा गहतराज नृत्यङ्गना, नृत्य प्रशिक्षक साथै लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकाे कलाकार किशाेर थापा मगरले जानकारी दिए ।।
उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।
स्वर्गमा बाँस होस

भर्खरै

सम्बन्धित समाचार

error: