2077 बुधबार माघ 28 आजको राशिफल हेर्नुहोस् ।।

  • 1.3K
    Shares

माघ २०७७ २८ माघ कृष्ण चतुर्दशी ( भोलि ०१:२७:२८ बजे सम्म ) ११४१ पोहेलागा चतुर्दशी सूर्योदय ०६:४४:४३ सूर्यास्त १७:५१:३२ ११ घ .०६ मि . बुधवार February 10 , 2021 दिन मान आज

 

आजको राशिफल हेर्नुहोस् ।।

 

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ २८ माघ २०७७ बुधवार सभा समारोहमा सरिक भईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । अचल सम्पत्ती हात पर्न सक्छ । शुभ समाचार सुन्न पाइएला ।

 

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो २८ माघ २०७७ बुधवार आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । बैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।

 

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा २८ माघ २०७७ बुधवार कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला आइलाग्नेछ ।

 

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो २८ माघ २०७७ बुधवार धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । ।

 

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे २८ माघ २०७७ बुधवार आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाईनेछ । धार्मिक यात्राको योग पनि छ ।

 

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो २८ माघ २०७७ बुधवार आज नयाँ कार्यको योजना बन्नेछ । दाम , इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

 

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते २८ माघ २०७७ बुधवार आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

 

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु २८ माघ २०७७ बुधवार बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत वढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

 

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे २८ माघ २०७७ बुधवार आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

 

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि २८ माघ २०७७ बुधवार आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । प्रेमीको सहयोग मिल्नेछ ।

 

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा २८ माघ २०७७ बुधवार आज मन खिन्न हुने स्थिति आउनसक्छ । बन्न लागेको काम अन्तिममा विग्रिने र झमेला आउन सक्छ । खर्चीलो यात्रा पनि रहला ।

 

  1. मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि २८ माघ २०७७ बुधवार आज कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । बैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

 

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: