केपि ओलि कागजि बादशाह हुन नेपाली राजनिति बाट पतन भएको घोषणा गर्न मात्र बाकि छ रामकुमारी झाँक्री ।।

  • 1K
    Shares

केपि ओलि कागजि बादशाह हुन नेपाली राजनिति बाट पतन भएको घोषणा गर्न मात्र बाकि छ रामकुमारी झाँक्री ।।

 

प्रचण्ड माधवकुमार नेपाल समूह नेकपा नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाहमा मात्र सिमित रहेको दावि गरेकि छन ओलि तानाशाह भएर निस्किए अब नेपाली राजनितिबाट पतन भएको घोषणा गर्न मात्र बाकि रहेको बताएकि छन।

 

प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा असंवैधानिक प्रतिनिधि सभा बिघटन बिरुद्ध आज गरिएको बिरोध सभामा बोल्दै ऊनले यसो भनेकि हुन । उनले आफुहरु कुनै पदको लोभमा र कुनै ब्यक्तिको ब्यक्तिगत स्वार्थ पुर्तिकोलागि नभई देश र जनताको लागि संबिधान रक्षाको निम्ति गणतन्त्र, संघियता, धर्म निरपेक्षता रक्षाको निम्ति समृद्ध नेपाल निर्माणको लागि सडकमा उत्रिएको बताएकि छन।।

 

ओली तानाशाह भएकाले ऊनले बर्षौ संघर्ष त्याग बलिदान दिएर जनाबाट लेखिएको संबिधान माथि बलात्कार भएकोले उनी विरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको झाँक्रीले बताइन् ।

 

प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: