श्रीमान बितेको 2 महिना नपुग्दै छोरि बलात्कार पछि हत्याको शोक पिडा माथि पिडा ।।

  • 1.2K
    Shares

श्रीमान बितेको 2 महिना नपुग्दै छोरि बलात्कार पछि हत्याको शोक पिडा माथि पिडा ।।

बैतडी दोगडाकेदारमा बिहीबार एक किशोरीको बीभत्स हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको थियो । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव फेला परेको हो।

ती किशोरीको शव स्थानीय लवलेक जंगलमा बीभत्स अवस्थामा फेला परेको मृतकका आफन्त शिवराज भट्टले जानकारी दिएका थिए । बुधबार घरबाट विद्यालय गएकी र घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव फालिएको अवस्थामा फेला परेको हो। उनले भने, ‘शरीरभरि निलडाम र घाउ छन्, कपडा पनि च्यातिएको थियो ।।
यस्तै बलात्कार पछि हत्या भएकि भागरथी भट्टको बुवाको आजभन्दा 2 महिना पहिले निदन भएको थियो । भागरथी भट्टकि आमालाई शोक माथि शोक थपिएको छ श्रीमान बितेको पिडा नभुल्दै आफ्नो छोरिको बीभत्स तरिकाले हत्या गरिएको देखेपछि आमा क्षत बिच्छेद भएकि छन ।।
आमाको रोधन आफुले जन्माएर हुर्काएर खाई नखाई यो स्थान सम्म पुर्याए हुर्काएर पढाए छोरिलाई आज पापि हरुले यस्तो निर्मम तरिकाले हत्या गरियो छोरिलाई न्याय दिलाउन सबैसंग आग्रह समेत गरेकि छन।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: