ओलिलाई निर्वाचन आयाेगकाे प्रश्न : पार्टी नै छैन, कसरी चुनाव लड्नुहुन्छ ?

  • 231
    Shares

ओलिलाई निर्वाचन आयाेगकाे प्रश्न : पार्टी नै छैन, कसरी चुनाव लड्नुहुन्छ ?

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै प्रचण्ड माधवकुमार नेपाल समूह झन्डै दुइतिहाइको शक्तिशाली पार्टि बिभाजन हुन पुग्यो जसमा 310 केन्द्रिय समिती प्रचण्ड माधवकुमार नेपाल समूह मा रहेका छन । प्रचण्ड माधवकुमार नेपाल समूह प्रतिनिधिसभा विघटन बिरुद्ध सडक संघर्षमा छ भने केपि ओलि पक्षधर आगामी बैसाखमा निर्वाचन गराउने दौडाहवमा छन ।

 

यसै क्रममा केपि ओलिले हामिले निर्वाचन मिति समेत तोकि सकेको र सबै क्षेत्रमा तिब्र तयारिमा जुट्न सबैलाई आग्रह समेत गरेका छौ आधिकारिक नेकपा मै हु भन्दै दाबि गर्दै निर्वाचन सम्बन्धित सबै प्रकृया पुरा गर्न आग्रह गर्न गएका ओलिलाई निर्वाचन आयोगले जवाफ दिन प्रश्न खडा गरेको छ। तपाई संग पार्टी नै छैन चुनाव चिह्न समेत छैन कुन आधारमा जनतामाझ जानुहुन्छ? भनेर प्रश्न गरेको छ ।

 

असंवैधानिक कदमविरुद्ध अदालतमा बहस चलिरहेको बेला निर्वाचन आयोग समेत अलमलमा रहेको छ उक्त मुद्दा नटुंगिन्जेल चुनावि तयारि गर्न उचित समेत नरहने निर्वाचन आयोगको जानकारी रहेको छ ।। बिवादमा रहेको आधिकारिक नेकपा कस्को त भन्ने बिषयमा समेत निर्वाचन आयोग अलमल छ दुबै तर्फबाट आ आफ्नो दाबि गर्दै आइरहेका छ्न प्रचण्ड माधवकुमार नेपाल समूह र बादल ओलि समुहले ।यस बिवादलाई टुंगोमा पुर्याउन करिब 45 दिन सम्म लाग्न सक्ने समेत जनाएको छ ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: