असंवैधानिक कदमविरुद्ध नेपाल इतिहासकै सर्बाधिक ठुलो बिशाल सभा सफलता पुर्बक सम्पन्न ।

  • 1K
    Shares
  1. असंवैधानिक कदमविरुद्ध नेपाल इतिहासकै सर्बाधिक ठुलो बिशाल सभा सफलता पुर्बक सम्पन्न ।।

दे

केपी ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै बिघटन बिरुद्ध देशैभरिका सबै क्षेत्रमा बिभिन्न किसिमले बिरोध प्रदर्शन भईरहेको थियो बिभिन्न दल तथा बुद्दिजिबि युवा संगठन हरुले समेत बिरोध जनाइरहेका छन बर्षौ देखिको त्याग बलिदान र बिभिन्न चुनौती सामना गरेर लेखिएको संबिधान माथि बलात्कार भएको आरोप लगाऊदै प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा आज गरिएको बिशाल बिरोध जनप्रदर्शनमा नेपाली इतिहासकै सर्बाधिक ठुलो बिशाल सभा सफलता पुर्बक सम्पन भएको जनाएको छ ।।

असंवैधानिक कदमविरुद्ध प्रचण्ड माधवकुमार नेपाल समूह मात्र नभई नेपाली कांग्रेस लगायत बिभिन्न स साना पार्टी हरुले समेत बिरोध जनाइरहेका छन ।।

 

हेर्नुहोस् फोटो फिचर हरू,

भर्खरै

सम्बन्धित समाचार

error: