ओलि निकटका शिर्ष नेता बादल र टोपवहादुर प्रचण्ड-नेपाल, समुहमै फर्कने, तयारीमा !

  • 2.7K
    Shares

ओलि निकटका शिर्ष नेता बादल र टोपवहादुर प्रचण्ड-नेपाल, समुहमै फर्कने, तयारीमा !

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै दुइतिहाइको शक्तिशाली पार्टि बिभाजन हुन पुग्यो र दशकौ देखि साथ दिदै आइरहेका प्रचण्डका सहयात्री टोपबहादुर रायमाझि र रामबहादुर थापा बादल केपि ओलि पक्ष लागे भने ओलि पक्षधर योगेश भट्टराई, रामकुमारी झाँक्री, लालबाबु पण्डित, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका थुप्रै नेताहरु प्रचण्ड माधवकुमार नेपाल समूहमा आएका छन ।।

यसै बिचमा ओलि निकट लागेका टोपबहादुर रायमाझि र रामबहादुर थापा बादल को केपि ओलि संग खटपट भएको छ ।“ओली निकट युवासंघको राष्ट्रिय भेला वादल समुहले वाहिष्कार गरेको थियो । आइतवार देखि सुरु भएको राष्ट्रिय युवा संघको भेलामा वादल समुहका कोही पनि नेता सहभागी भएनन् । ओली समुहले एकलौटी भेला आयोजना गरेकाले आफुहरुले वहिष्कार गरेको वादल निकट युवा नेताहरुले बताएका छन् ।”

यहि बिषयलाई लिएर फाटो आएको छ ओलि र बादल मा प्रचण्डले असंवैधानिक कदमविरुद्ध गरिएको बिशाल बिरोध जनप्रदर्शनलाई संबोधन गर्दै ओलि निकटका शिर्ष 2 नेता आफ्नो पार्टिमा आउन लागेको बार्ता भईरहेको अभिब्यक्ति दिएका छ्न ।

ऊनले भने ओलि पक्षधर थुप्रै नेताहरु आधिकारिक नेकपामा फर्कने लर्को रहेको समेत जनाएका छन।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: