प्रचण्ड र निकटका 2 शिर्ष नेताहरुको कारण एमसीसी पारित भएन सुर्य थापा ।।
प्रधानमन्त्री केपी शर्मा ओलिका प्रेस सल्लाहकार समेत रहेका सुर्य थापाले MCC संसदमा प्रचण्ड र प्रचण्डनिकटका 2 शिर्ष नेताहरुले पारित गर्न नदिएको खुलासा गरेका छन।
सुर्य थापाले न्युज 24 टेलिभिजन मार्फत प्रसारण हुने पावर न्युज मा टेकनारारायण भट्टराई संग अन्तर्वार्ताको क्रममा mcc ल्याउन अवरोध पुर्याउने मुख्य प्रचण्ड रहेको बताएका छन ।
अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा उत्कर्षमा छ । विकासशील देशहरूलाई खासगरी ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना गरेको हो ।
‘मिलेनीअम च्यालेन्ज कर्पोरेशन एक नौलो र स्वतन्त्र अमेरिकी वैदेशिक सहायता निकाय हो जसले विश्वव्यापी गरिबीविरुद्धको लडाइँको अगुवाइ गर्न सघाइरहेको छ,’ एमसीसीको वेबसाइटमा उल्लेख छ।
सन् २०१२ यता भएका शृङ्खलाबद्ध छलफलपछि सन् २०१७ मा तत्कालीन नेपाली काङ्ग्रेसको सरकार हुँदा वाशिङ्टनमा दुई देशबीच एमसीसीमा सम्झौता भएको थियो ।
उनले केपि ओलिले बिभिन्न बिकाशका योजना ल्याऊदा प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा अबररोध पुर्याए को ओलिलाई काम गर्न नदिईएको कारण प्रतिनिधिसभा विघटन गर्नु परेको ऊनले बताएका छन ।।
सुर्य थापा पटक पटक बिबादास्पद अभिब्यक्ति दिदै बिवादास्पद लेख लेख्दै सामाजिक संजालमा बिबादमा आईरने गर्छन ।।