जनता जान्न चाहन्छन् भन्दै हजारौ जनताले मलाई हुटिंग गरेको कारण रिसाए नारायण काजि :ऋषि धमला

  • 563
    Shares
  1. असंवैधानिक कदमविरुद्ध बिशाल बिरोध जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा नेकपाका प्रभावसालि नेता नारायण काजि श्रेष्ठले पत्रकार हरुलाई लक्षक्षित गरि बोलेको शब्द सामाजिक संजालमा निकै चर्चामा रहेको छ। अहिले यस बिषयमा ऋषि धमलाले खुलाईपनि सकेका छन,।

प्रवक्ता नारायण काजि श्रेष्ठले जनप्रदर्शनलाई संबोधन गर्ने क्रममा ऋषि धमलालाई उक्त सभामा उपस्थिति जनताले जनता जान्न चाहन्छन् भन्दै हुटिंग गरेर अत्याधिक हल्ला भएको कारणले नारायण काजि श्रेष्ठले ऋषि धमला जि एकछिन् सान्त भई दिनुस भनेर जानकारी दिएको उनले बताएका छन ।

 

ऊनले यसमा कुनै त्यस्तो आपत्ति नरहेको जनाएका छन सभामा मलाई देखेपछि हजारौ जनताले जनता जान्न चाहन्छन् भन्दै हो हल्ला र हुटिंग गर्न लागे मंचमा बोल्न डिस्टप भएको कारणले एकछिन् सान्त भईदिनुस ऋषि धमला लगायत पत्रकार मित्रहरु भनेर भन्नुभएको ऊनले बताएका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: