२०७७ बिहिवार माघ २९ आजको राशिफल हेर्नुहोस् ।।

  • 2.5K
    Shares

माघ २०७७ विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस २ ९ बिहीवार February 11 , 2021 आज माघ कृष्ण औंसी ( भोलि ००:५१:३५ बजे सम्म ) ११४१ पोहेलागा आमै सूर्योदय ०६ : ४३ : ५ ९ सूर्यास्त १७:५२:१५ ११ घ . ०८ मि . दिन मान।।

 

आजको राशिफल हेर्नुहोस् ।।

 

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ २ ९ माघ २०७७ बिहिवार आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धनमा रमाउने समय पनि छ ।

 

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो २ ९ माघ २०७७ बिहिवार आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि रानै पाइनेछ ।

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा २ ९ माघ २०७७ बिहिवार आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावना पनि रहेको छ ।

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो २ ९ माघ २०७७ बिहिवार आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख पनि मिल्नेछ ।

सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे २ ९ माघ २०७७ बिहिवार विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो २ ९ माघ २०७७ बिहिवार शुभारम्भको चर्चा चल्नेछ । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । अतिथिको रूपमा सत्कार पाइएला ।

 

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते २ ९ माघ २०७७ बिहिवार अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।।

वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु २ ९ माघ २०७७ बिहिवार विवाद र प्रतिस्पर्धामा सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । आधुरा कामसमेत सम्पादन हुनसक्छ ।

धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे २ ९ माघ २०७७ बिहिवार अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

 

मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि २ ९ माघ २०७७ बिहिवार आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्न सक्छ ।।

कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा २ ९ माघ २०७७ बिहिवार दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि २ ९ माघ २०७७ बिहिवार आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: