सर्बाधिक हेरिएको कुटुमा कुटु म्युजिक भिडियो १४ करोड प्लस पार।।
२ रुपैयाँ फ्लिमको गित कुटुमा कुटु म्युजिक भिडियोमा १४ करोड प्लस भ्युज पाउन सफल भिडियो हो ।सर्बाधिक मन पाईएको उक्त गित तथा भिडियो मा मुख्य कलाकार सोस्तिमा खड्का र निश्चल बस्नेत रहेका छन। ।
जसमा कलाकार राजन राज शिवाकोटी भोकल्स: राजन राज शिवाकोटी / मेलिना राई / राजन ईशानको शब्द रहेको छ भने ।
ध्वनिक गिटारमा: संजीव बरैली बास गितारमा: अनुप दास डीटीएम: भुवन / कुमार महाराज बाँसुरीमा: गोपाल देव सारंगी: धर्म गन्धर्भ मिक्सिमा:: श्याम स्वेत रासैली (प्रिस्मा)
भने उक्त भिडियो तथा म्युजिकमा मुख्य कलाकार आसिफ शाह, निश्चल बस्नेत, बुद्धी तामा Feat स्वास्तिमा खड्का रहेका छन भने कोरियोग्राफरमा: कविराज गहतराज भने सिनेमैटोग्राफरमा: शिवराम श्रेष्ठ रहेका छन भने संपादकमा: लोकेश बज्राचार्य रंगीनमा: राजेन्द्र मोक्तान रहेका छन भने,।
उक्त म्युजिक भिडियोको निर्देशक : असिम शाह रहेका छन,। भने ऊक्त म्युजिक भिडियो बुढा सुव्बा डिजिटल च्यानल मार्फत सार्बजनिक गरिएको थियो आजभन्दा साढे तिन बर्ष पहिले ।।