चौतर्फी बिरोध पश्चात रामकुमारी झाँक्री बिना सर्त रिहाई ।।

  • 271
    Shares

चौतर्फी बिरोध पश्चात रामकुमारी झाँक्री बिना सर्त रिहाई ।।

प्रचण्ड माधवकुमार नेपाल समूह नेकपा नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले झाँक्रीलाई बिहीबार दिउँसो राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ गरेको थियो । पक्राउ लगत्तै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै झाँक्रीलाई निःशर्त रिहा गर्न माग गरेका थिए ।
माग ऊनले मात्र गरेनन् बिभिन्न पार्टीका शिर्ष नेताहरुले समेत गिरफ्तार बिरुद्ध आवाज उठाईरहेका थिए, पत्रकार देखि बिभिन्न युवा संगठनले समेत युवाहरु को र जनताको आवाज दवाऊन खोजेको भन्दै बिरोध जनाएको थियो ।उक्त बिरोध थेग्न नसकेर सरकारले झाँक्रीलाई सित घन्टा नबित्दै रिहाई गरेको छ।।

रामकुमारी झाँक्री युवा नेतृ पनि हुन ऊनको पार्टी नेकपा भएतापनि ऊनि समग्रमा युवाहरु र नयाँ पुस्ताको नेतृत्व गर्ने एक साहसि निडर नेतृत्व हुन।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: