वडाअध्यक्ष निरज चौधरिकि प्रेमिका अन्जिता चौधरिले उन्कै घरमा प्राण त्याग्नुको खुल्यो रहस्य। ।

  • 264
    Shares

वडाअध्यक्ष निरज चौधरिकि प्रेमिका अन्जिता चौधरिले उन्कै घरमा प्राण त्यागिन ।

कैलाली जिल्ला गौरिगंगा नगरपालिकाको वडा नं ३ का कार्यवाहक अध्यक्ष निरज चौधरिका कोठामा ऊनकि पुर्ब प्रेमिका आत्महत्या गरेको भेटिएको छ, यसपश्चात घटनाको बारेमा एक पछि अर्का गर्दै बिभिन्न रहस्य हरु खुल्दै आइरहेका छ्न,।
अध्यक्ष निरज चौधरिले अन्जिता संग बिगत १२ बर्ष देखि म त संग बिहे गर्दछु भनि माया को नाटक गरेको झुटो आश्वासन दिदै आइरहेको खुल्नमा आएको छ । स्थानीयका अनुसार रन्जितालाई पहिले चौधरिले कुटपिट समेत गर्ने गरेको जनाएका छन स्थानीय भन्छन ऊनले हानेर एउटा कानको जालि समेत फुटाईदिएको थिए।

साझ पख चौधरिले रन्जितालाई आफ्नो घरमा बोलाएको र अर्को दिन सम्म छोरि घर नआएपछि खोज्दै जादा निरजको घरमा झुन्डिएको अवस्थामा फेला परेको परिवारले बताएका छन । अन्जिताको निरज संग गहिरो प्रेम रहेको तर निरजले भने २ वटि युवति संग प्रेम गरेको खुल्नमा आएको छ, अन्जिताको ठाउमा अर्कि युवति लाई वडाध्यक्षले घर भित्राई सकेका थिए यसै कारण यो घटना निम्तिएको आफन्तहरु बताउछन् ।
आफन्तका अनुसार रन्जिता निरज संग १२ बर्ष देखि गहिरो प्रेममा रहेको र ऊनले प्रेम गर्दा गर्दै पनि निरजले अर्कै युवति संग लागेर भित्राई पनि सकेको र उनलाई बिभिन्न मानसिक यातना तथा बिभिन्न टचर दिएको कारण ऊनले आत्महत्या गरेको हुन सक्ने बताएका छन शव भुईमा खुट्टाले टेकेको घाटिमा पासो लगाएको अवस्थामा बन्द कोठामा फेला परेको थियो अहिले हत्या गरिएको हो या त आत्महत्या गरेको हो यथार्थ पुस्टि भने भएको छैन प्रहरीले अनुसन्धान गरिरहेको छ ।वडाअध्यक्षकि पुर्व प्रेमिका अन्जिता चौधरिले उन्कै घरमा प्राण त्यागिन ।।

कैलाली जिल्ला गौरिगंगा नगरपालिकाको वडा नं ३ का कार्यवाहक अध्यक्ष निरज चौधरिका कोठामा ऊनकि पुर्ब प्रेमिका आत्महत्या गरेको भेटिएको छ, यसपश्चात घटनाको बारेमा एक पछि अर्का गर्दै बिभिन्न रहस्य हरु खुल्दै आइरहेका छ्न,।
अध्यक्ष निरज चौधरिले अन्जिता संग बिगत १२ बर्ष देखि म त संग बिहे गर्दछु भनि माया को नाटक गरेको झुटो आश्वासन दिदै आइरहेको खुल्नमा आएको छ । स्थानीयका अनुसार रन्जितालाई पहिले चौधरिले कुटपिट समेत गर्ने गरेको जनाएका छन स्थानीय भन्छन ऊनले हानेर एउटा कानको जालि समेत फुटाईदिएको थिए।

साझ पख चौधरिले रन्जितालाई आफ्नो घरमा बोलाएको र अर्को दिन सम्म छोरि घर नआएपछि खोज्दै जादा निरजको घरमा झुन्डिएको अवस्थामा फेला परेको परिवारले बताएका छन । अन्जिताको निरज संग गहिरो प्रेम रहेको तर निरजले भने २ वटि युवति संग प्रेम गरेको खुल्नमा आएको छ, अन्जिताको ठाउमा अर्कि युवति लाई वडाध्यक्षले घर भित्राई सकेका थिए यसै कारण यो घटना निम्तिएको आफन्तहरु बताउछन् ।
आफन्तका अनुसार रन्जिता निरज संग १२ बर्ष देखि गहिरो प्रेममा रहेको र ऊनले प्रेम गर्दा गर्दै पनि निरजले अर्कै युवति संग लागेर भित्राई पनि सकेको र उनलाई बिभिन्न मानसिक यातना तथा बिभिन्न टचर दिएको कारण ऊनले आत्महत्या गरेको हुन सक्ने बताएका छन शव भुईमा खुट्टाले टेकेको घाटिमा पासो लगाएको अवस्थामा बन्द कोठामा फेला परेको थियो अहिले हत्या गरिएको हो या त आत्महत्या गरेको हो यथार्थ पुस्टि भने भएको छैन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित समाचार

error: