माघ २०७७ /३० शुक्रबार आजको राशिफल हेर्नुहोस् ।

  • 2.2K
    Shares

माघ २०७७ ३० सोनाम ल्होछार / ग्याल्पो ल्होछार / श्रीबल्लभ जयन्ती / मकर स्नान समाप्ति शुक्रवार February 12 , 2021 आज माघ शुक्ल प्रतिपदा ( भोलि ००:४४:३५ बजे सम्म ) ११४१ सिल्लाथ्व पारू सूर्योदय ०६:४३:१४ सूर्यास्त १७:५२:५८ ११ घ . ० ९ मि . दिन मान

आजको राशिफल हेर्नुहोस् ।।

मेष चु , चे , चो , ला , लि , लु , ले , लो , अ ३० माघ २०७७ शुक्रवार आज धर्म , कर्ममा मन लाग्नेछ । गरेका कामबाट रानै लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ , तर खर्च बढ्ने र सन्तानबाट टाढिनु पर्नेछ ।

वृष इ , उ , ए , ओ , वा , वि , वु , वे , वो ३० माघ २०७७ शुक्रवार शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । उपहार पनि पाईन सक्छ ।

मिथुन का , कि , कु , घ , ङ , छ , के , को , हा ३० माघ २०७७ शुक्रवार एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट खनेकुरा खान पाईनेछ ।

कर्कट हि , हु , हे , हो , डा , डि , डु , डे , डो ३० माघ २०७७ शुक्रवार मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकाएको भय पनि रहला ।
सिंह मा , मि , मु , मे , मो , टा , टि , टु , टे ३० माघ २०७७ शुक्रवार पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
कन्या टो , पा , पि , पु , ष , ण , ठ , पे , पो ३० माघ २०७७ शुक्रवार आज सांकृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ | सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

तुला रा , रि , रु , रे , रो , ता , ति , तु , ते ३० माघ २०७७ शुक्रवार नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको अवसर पनि मिल्नेछ ।
।वृश्चिक तो , ना , नि , नु , ने , नो , या , यि , यु ३० माघ २०७७ शुक्रवार आज लाभ , हानी , आय , व्यय , सुख , दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
धनु ये , यो , भा , भि , भु , धा , फा , ढा , भे ३० माघ २०७७ शुक्रवार आज आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।
मकर भो , जा , जि , जु , जे , जो , ख , खि , खु , खे , खो , गा , गि ३० माघ २०७७ शुक्रवार आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश , जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कुम्भ गु , गे , गो , सा , सि , सु , से , सो , दा ३० माघ २०७७ शुक्रवार आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।
मीन दि , दु , थ , झ , ञ , दे , दो , चा , चि ३० माघ २०७७ शुक्रवार आज निर्णय कार्यान्वयन हुन गारो होला । स्वास्थ्यमा समस्या आउन सक्छ , सचेत रहनु होला , तर साँझपख आफन्तले सहयोग भने गर्नेछन् ।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: