स्वास्थ्य उपचारको लागि नेकपा वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान

  • 882
    Shares

पूर्वप्रधानमन्त्री एवम् प्रचण्ड माधवकुमार नेपाल समूह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् सचिवालय सदस्य झलनाथ खनाल आज भारत प्रस्थान गरेका छन्। स्वास्थ्य उपचारको लागि वरिष्ठ नेता खनालले नयाँ दिल्ली प्रस्थान गरेको नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

असंवैधानिक कदमविरुद्ध बिरोध प्रदर्शनमा ऊत्रिरहेका खनाल स्थास्थमा सामान्य समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवाको उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन्। उनको दिल्लीको अपोलो हस्पिटलमा उपचार हुने खनालको सचिवालयले जनाएको छ। खनालसँगै उनकी श्रीमती पनि दिल्ली गएकी छन्।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: