रास्ट्रपतिलाई महाअभियोग लगाइन्छ ओलिलाई घोक्रेठ्याक लगाएर निकालिन्छ :रामकुमारी झाँक्री

  • 6.1K
    Shares

रास्ट्रपतिलाई महाअभियोग लगाइन्छ ओलिलाई घोक्रेठ्याक लगाएर निकालिन्छ :रामकुमारी झाँक्री

प्रचण्ड माधवकुमार नेपाल समूह नेकपा नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनतालाई सास्ति दिएको देशलाई बर्बादिको बाटोमा धकालेको आरोप लगाए कि छन।ओलिले आफ्नो सत्ता टिकाउन भ्रष्टाचारि दलाल हरुको संरक्षण गर्न प्रतिनिधिसभा विघटन गरेर संबिधानको बलात्कार गरेको समेत गम्भीर आरोप लगाए कि छन,।

 

प्राईमटाईम संग कुरा गर्दै झाँक्रीले ओलिले आफुलाई गिरफ्तार गरेर सिंगो नेपाली जनताको आवाज दवाऊन खोजेको र आफुले तानाशाहि प्रबृति देखाएको बताएकि छन ।।नेपाली जनताले समृद्ध नेपाल निर्माण र समाजबादको बाटोमा अगाडि बड्न भनि ५ बर्षको लागि भनेर भोट दिएको हुन प्रतिनिधिसभा विघटन गरेर जनता लाई सास्ति दिन र झुटको खेति गर्न भोट नदिएको ऊनको भनाइ रहेको छ,

नेतृ रामकुमारी झाँक्री नेकपा नेतृ मात्र नभई युवाहरुको एउटा बलियो खम्बा हो ऊनले भ्रष्टाचार, बलात्कारी देखि समाजमा घट्ने बिभिन्न बिसंगति बिरुद्ध आवाज उठाईरहेकि छिन । झाक्रीले आफुहरु कुनै ब्यक्ति बचाउँ र पदको लागि नभई असंवैधानिक अहिले सडक संघर्षमा उत्रिनु परेको समेत बताएकि छन। हामि देशमा भ्रष्टाचार निर्मल पारेर समृद्ध नेपाल निर्माण र समाजबादको बाटोमा अगाडि बढ्न चाहन्छौ तर ओलीजीले भ्रष्टाचारिको संरक्षण गरेर हरेक कुरामा एक्लौटि निर्णय लिने जिद्दीपन देखाउने प्रवृत्तिले आज यो स्थितिमा पुगेको ऊनले बताएकि छन।

झाक्रीले प्राईमटाईम्स संग कुरा गर्दै भनिन् रास्ट्रपति भनेको सिंगो देश र जनताको अबिभाबक हुन कुनै पार्टी पक्ष बिपक्ष रहेर बोल्नु हुदैन उनले सदनको मर्यादामा रहेर कार्य गर्नुपर्छ तर ऊहा ओलिको हरेक निर्णयलाई मात्र स्विकार गर्ने अरुको कुरा न सुन्ने संबिधान लाई कुल्चेर मनमानि गरेको कारण रास्ट्रपतिलाई महाअभियोग लगाएर पद च्युता गरिने र ओलि आफैमा नेपाली जनता सामु अशक्षम ठहरि सकेको ले पद बाट घोक्रेठ्याक लगाएर निकालिन्छ ।।

भर्खरै

सम्बन्धित समाचार

error: