समृद्ध नेपाल निर्माणको मुख्य बाधक प्रचण्ड माधवकुमार नेपाल रहेको ओलिको आरोप ।।

  • 61
    Shares

समृद्ध नेपाल निर्माणको मुख्य बाधक प्रचण्ड माधवकुमार नेपाल रहेको ओलिको आरोप ।।

 

नेकपा बादल ओलि समुहका नेकपा अध्यक्ष तथा हाल प्रधानमन्त्री समेत रहेका केपि ओलिले आफुहरुले पाचबर्ष भित्रमा किसान दलित महिला जनजाति पिछडिएको बर्गहरुको अधिकार सुनिश्चित देखि रेल संचालनका योजना तथा तिब्र बिकाशका योजना हरु तयार पारेर काम अगाडि बढाऊदै जादा प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा अबरोध पुर्याएको आरोप लगाएका छन् ।

बुटवलमा भएको बिशाल सभालाई संबोधन गर्दै भने हामि समृद्ध नेपाल निर्माण तिब्र बिकाशका योजना लिएर सुखि नेपाली खुसि नेपाली मुल नारा लिएर हिडेका छौ प्रचण्ड माधवकुमार नेपाल भड्काऊ नेपाली तोडफोड नेपाली भनेर जनतालाई सास्ति दिदै हिडेको आरोप लगाएका छन ।।

प्रचण्ड माधवकुमार नेपाल समूह द्वारा आफुलाई काम गर्न नदिईएको भन्दै गत पुष 5 गते प्रतिनिधिसभा विघटन गरेका थिए प्रधानमन्त्री ओलीले ऊनले भने आफुलाई काम गर्न नदिईएको बिभिन्न बाधा अड्डाखाना ल्याएर आफुलाई अशक्षम बनाउन हदै सम्मकाे प्रयास गरेको पार्टी भित्र खिचातानी गर्ने जस्ता क्रियाकलाप गरेको कारण आफुले प्रतिनिधिसभा विघटन गर्न बाध्य बनाएको ऊनले बताएका छन ।।

प्रचण्ड माधवकुमार नेपाल लाई ओलिले कुहिएर झरेका पातको संघ्या समेत दिएका छ्न ।२-४ वटा पात रुखमा कुहिएका थिए झरेर गए अझै मझबुत भएर सप्रिन्छ अब रुख ऊनले भनेका छन ।।

भर्खरै

सम्बन्धित समाचार

अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरु……

यो तस्वीर अबैध तरिकाले अमेरिका छिर्ने क्रममा निकारागुवाको जंगलमा बास बसेका नेपालीहरुको हो भनेर फेसबुकमा अपलोड भएको देखिएको छ। नेपालीहरु...

ॐ करोडौमा एक भगवानको अवतार , एउटा आँखा भएको बच्चा, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई...

प्रधानमन्त्री देउवालाई भेटेर मेयर शाहले गरे फोहोर व्यवस्थापनसम्बन्धी छलफल

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनको विषयलाई लिएर छलफल गरेका छन् । शीर्षक वा...

error: